टीकापुरका थारुलाई धमाधम पक्राउ गर्न थालेपछि महिलाद्वारा वेशक्याम्प घेराउ
टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए त्यस पछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई उनिहरुको घरमा गएर गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना देखिएको हो । .....आन्दोलनकारीसँग सशर्त वार्ता नगर्ने चार दलको निर्णय
गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु रिहाईको लागि आज विहान वेशक्याक्पमा घेरा हालेर बसिरहेका थिए ।
...... सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् ।








बिरगंज मे एक का मौत और दर्जन घंभीर गयाल
------------------------------------------------------
वीरंगज में आन्दोलन उत्कर्स में पहुचा , ३० वर्षिय दिलिप चौरसिया का मृत्यु, १०० राउण्ड से भी ज्यादा गोली और २०० से ज्यादा अस्रु ग्यास प्रहार , दर्जनो घायल ... वीरगंज में कर्फ्यु जारी । घायलो में २२ वर्षिय कृष्ण पटेल, ३५ वर्षिय अनवर हवारी, १० वर्षिय मुना यादव, १७ वर्षिय मनोज महतो, १२ वर्षिय इर्फान अंसारी लगायत के लोगो को पैर शिर और देह में गोली लगा । सिर्फ कृष्ण को १८ गोली लगा । पुलिस का दमन से आक्रोसित जनता गण्डक, रानीघाट, छपकैया पुलिस चौकि को आग लगाया, एमाले अफिस एवं गिरिजा प्रसाद कोइराला का सालिक तोडफोड और ड्राईपोर्ट नाका को बन्द कर दिया है ।
अब वीरगंज से पहाड में एक भी समान नही जाने देने का मधेशी जनता का एेलान ।













एक थारू युवतीको प्रतिवाद–
हामी मिलेर बसेका थिएनौं, बरु सहेर बसेका थियौं ।
“हिजो हामी (पहाडी र थारू) मिलेर बसेका थिएनौं, बरु सहेर बसेका थियौं । हामीमध्ये अधिकांश कमैया थियौं, उनीहरू (पहाडी) धेरैजसो जमिन्दार थिए । यस्तो अवस्थामा मालिकको अन्याय र अत्याचार सहनु हाम्रो नियति थियो । तर अहिले परिस्थिति फेरिएको छ; कमैया प्रथा उन्मूलन भएको छ, हामी अब कसैको दास होइनौं; जनयुद्ध अन्त भयो, त्यसले हामीलाई अन्यायविरुद्ध लड्न सिकायो; त्यसपछि थारू आन्दोलन भयो, त्यसले हाम्रो जातीय चेतना जगाइदियो । हामी हाम्रो भूमिमा फेरि पनि दास भएर बाँच्न चाहन्नौं, हाम्रो हकअधिकार थारूवान प्रदेशमा मात्र सुनिश्चित हुन्छ भने कुरामा विश्वस्त छौं । यसका लागि फेरि पनि आन्दोलन र संघर्ष गर्न तयार छौं, यद्यपि अहिले मुर्दा शान्ति छ ।”



No comments:
Post a Comment