बीरगंज बाट एउटा गाडी मा एउटा मान्छे बिराटनगर गइरहेको छ। उसलाई जनकपुर पुर्व कि पश्चिम भनेर सोध्दा उसले भन्छ: "पुर्व।" तर उ जब लहान पुग्छ अथवा राजबिराज अनि त्यही प्रश्न सोध्यो भने उसले भन्छ: "जनकपुर पश्चिम।"
कुनै समय को क्रांतिकारी प्रचंड अहिले को अवस्थामा प्रतिगामी हो। संघीयता र समावेशीता को मुद्दामा उसले पुर्ण रुपले आत्म समर्पण मात्र गरेको छैन कि उ ती मुद्दा मा कुनै पनि बेला थियो र भन्ने पारदिएको छ।
प्रचंड प्रतिगामी हो। उसको बोली वचन व्यवहार महेंद्र पथमा लमकेका बामे र केपी ओली भन्दा कुनै मानेमा फरक छैन।
देशले आंदोलन को बाटो निर्दल बाट बहुदल मा फड्को मार्यो। देशले क्रांतिका मार्फ़त गणतंत्र को मुद्दामा फड्को मार्यो। ती दुबै भन्दा ठुलो छलांग हो संघीयता। देश क्रांति को बाटो नै संघीयता सम्म पनि पुग्छ।
संघीयता र समावेशीता लोकतंत्र, मानव अधिकार, गणतंत्र र धर्म निरपेक्षता को स्तर का कुरा हुन। तिनको सशक्त स्थापना हुन्छ। प्रचंड ले यथास्थिति को कित्ता मा आफुलाई उभ्याएको छ। इतिहास को सुनामी ले पुरिदिन्छ प्रचंड लाई।

No comments:
Post a Comment