- अंतरिम संविधान मा भएको एउटा अर्ध विराम पनि गुमदैन।
- दोस्रो संविधान सभा को कार्यकाल सकिन्छ, तर संविधान आउँदैन भने देश तेस्रो संविधान सभामा पुग्छ। अंतरिम संविधानले गरेको व्यवस्था त्यही हो।
- पहिलो संविधान सभा का काम को स्वामित्व दोस्रो संविधान सभा ले लिनै पर्छ।
- रोडमैप बरु यो हुन सक्छ। डकैत समात।
संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन्छ : महरा
No comments:
Post a Comment