- पार्टी एकीकरण सम्भव देखिएन। मोर्चा भए पनि बनाएको राम्रो।
- राम्रो सँग मोर्चा संचालन गरेमा भोलि पर्सी यही मोर्चा पार्टी एकीकरणको आधार बन्न सक्छ।
- यो मोर्चा एउटा confederation जस्तो भयो। अति नै loose किसिमको। UN जस्तो।
- सबै इच्छुक मधेसी पार्टीलाई यसको सदस्य बन्ने अधिकार छ।
- प्रत्येक सदस्य पार्टीको अध्यक्ष सदस्य भएको एउटा Coordination Committee हुन्छ।
- त्यहाँ एक व्यक्ति एक मत हुँदैन। अघिल्लो चुनावमा जुन पार्टीले जति मत ल्यायो त्यस हिसाबले प्रत्येक १०,००० मत बराबर एक वोट गरेको राम्रो।
- र त्यस्तो मत निर्धारण भए पछि एक जना Coordinator चयन गर्नु पर्ने भो, सकेसम्म सहमतको आधारमा होइन भने बहुमतको आधारमा। बिना Coordinator को मोर्चा त हुँदैन।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, November 26, 2014
मधेसी मोर्चाको Structure को फोर्मुला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment