पहिचान बिनाको संघीयता चाहनेले पहिचान बिनाको देश, पहिचान बिनाको विश्व, पहिचान बिनाको परिवार पनि चाहनु पर्यो। तपाईं आफ्नो परिवारमा नेपाली बोलेर पहिचान स्थापित गरिरहनु भएको छ भने त्यो विखण्डनवादी व्यवहार त्याग गर्नुस्, देशलाई कुनै झण्डाले पहिचान दिराखेको छ भने त्यो किन? देशलाई सगरमाथा र बुद्धले पहिचान किन दिएको? विचार गरौं। हामी कहाँ चुकि राखेका छौं?
No comments:
Post a Comment