देशको संविधान हुन्छ, तर संघीय व्यवस्थामा प्रत्येक राज्यको पनि आफ्नो आफ्नो सम्विधान हुन्छ। देशको सम्विधानसँग नबाझ्ने चाहिं हुनुपर्छ। जस्तै कि देशको सम्विधानले राज्यको सदन एक सदनात्मक भनेको छ भने कुनै राज्यले आफ्नो संविधानमा दुई सदन राख्ने व्यवस्था गर्न पाउँदैन।
राज्यको संविधानले जिल्ला र स्थानीय सरकार बारे राम्रो व्यवस्था गर्नु पर्ने हुन्छ। जिल्लाको भने आफ्नो संविधान हुँदैन।
राज्यको संविधानले जिल्ला र स्थानीय सरकार बारे राम्रो व्यवस्था गर्नु पर्ने हुन्छ। जिल्लाको भने आफ्नो संविधान हुँदैन।
No comments:
Post a Comment