The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, December 16, 2007
िनर्वाचन प्रक्िरया बारे बखेडा
लोकतन्त्र, गणतन्त्र, र संघीय सरकारबारे compromise हुँदैन। लोकतन्त्र भनेको एक व्यक्ित एक मत हो। मैले बुझेको पुर्ण समानुपाितक िनर्वाचन र माअोवादीले बुझेको पुर्ण समानुपाितक िनर्वाचन एउटै हो िक फरक फरक हो मलाई ठम्याउन गार्हो भएको छ।
नेपालको जनसंख्यामा को कित छन् भनेर कसरी िनर्क्यौल गिरएको छ? अिहलेको िमस्रीतको फर्मुलाले देशमा चुनावपिछ कमसेकम छ मिहना झगडा ल्याउँछ। ५०-५० बाट ६०-४० अथवा ७०-३० गए पिन िसद्धान्त त उही भयो, ५०-५० र ६०-४० मा िसद्धान्त त फरक भएन, ६०-४० मा गए पिन त्यो अिहले भने जस्तै िमस्रीत िनर्वाचन नै भयो। पुर्ण समानुपाितक भएन।
देशमा िनर्दल हुने िक बहुदल हुने भन्ने कुराको िनर्क्यौल compromise हुँदै होइन भने जस्तो। िक त िनर्दल हुन्छ िक त बहुदल हुन्छ। भोिल बन्ने संिवधान सभामा कित प्रितशत दिलत, मधेशी, मिहला र जनजाित हुने भन्ने कुरा अिहले सात पा्रटीले िनर्णय गर्ने कुरा नै होइन। त्यो िनर्णय त जनताले गर्ने हो।
नेपाल जस्तो सानो देशमा ६०१ जनाको पिन कहीं संसद हुन्छ? त्यत्रो िवशाल देश भारतमा त छैन ६०१ जनाको संसद। ६०१ जनाको संसद बनाउँ भनेर िनर्णय गर्नुले देखाउँछ राजनीितक पार्टीहरूलाई पारदर्शी, पार्टीहरूलाई अान्तिरक रूपले लोकतान्त्िरक, जनताप्रित िजम्मेवार बनाउने कसरत भइरहेको छैन। त्यो ६०१ बाट झरेर २४० अथवा ३०० मा पुग्न िनतान्त अावश्यक छ। मुख्य कुरा हो ती ३०० जना जनताले छानेका हुन् िक होइनन्। ३०० भन्दा ६०० जनाले जनताको बढी राम्रो प्ितिनिधत्व गर्न सक्ने भन्ने कुरा होइन।
अिहेलेको िमस्रीत त हुँदै हुँदैन। २४० प्रत्यक्ष िनर्वाचनकालािग िनर्वाचन क्षेत्र िनर्धारण गर्दा अर्को बबण्डर हुन्छ। पिहला एक मिहना संसद बन्द भएथ्यो, अब दुई मिहना देश बन्द हुन्छ।
प्रधानमन्त्रीले मनोिनत गर्ने कुरा कसले सोंचेको हो? त्यो त सामन्ती सोंच हो। राजाको सट्टा प्रधानमन्त्री मन्िदर जान थाले जस्तै अब राजाको सट्टा प्रधानमन्त्रीले सांसद मनोिनत गर्ने परम्परा बसाल्ने प्रयास हो यो? र त्यो मनोिनत गर्ने प्रधानमन्त्री िगिरजालाई नै बनाउने षडयन्त्र हो। चुनाव हुनु अगािड नै चुनावपिछ प्रधानमन्त्री को हुने भन्ने कुरा िनर्णय भइिदने हो भने त्यो त चुनाव नै भएन। त्यो त पञ्चायतमा हुन्थ्यो। चुनाव भए पिन राजाको गद्दी सुरक्िषत नै रािखन्थ्यो। दुई ितहाइ बहुमतले मात्र प्रधानमन्त्री फाल्न पाउने प्रावधान संिवधान संशोधन गरेर फाल्नुपर्ने हुन्छ। नत्र चुनावमा जानुको के अर्थ भयो र? प्रधानमन्त्री भनेको जिहले पिन जहाँ पिन साधारण बहुमतबाट बन्छ र फािलन्छ। र त्यो प्रधानमन्त्रीले संसदमा कसैलाई मनोिनत सनोिनत गर्ने होइन।
सबैभन्दा गडबड िमस्रीतिभत्रको समानुपाितकको फर्मुलामा छ। दिलतलाई १२%, मधेशीलाई ३१%, जनजाितलाई ३७%, कर्णालीलाई ५%, र अन्यलाई ३१% र प्रत्येकमा मिहलालाई ५०% भन्िदया छ। यो मैले नबुझेको फर्मुला पर्यो। र यो फर्मुला बुझेको मान्छे मैले अाजसम्म भेंटेको छैन।
जम्मा प्रितशत जोड्दा ११६ हुन्छ। प्रितशत भन्ने शब्द त प्रत्येक १०० भनेको हो, प्रत्यके ११६ भनेको होइन। भनेपिछ भोिल गएर चुनाव भइ सकेपिछ मधेशीलाई झारेर ३१% बाट १५% मा पुर्याउने षडयन्त्र होइन भनेर कसरी भन्ने?
दिलतको १२% मा ६% मधेशी दिलत हुनुपर्ने िकन नभिनएको? ती १२% नै पहाडी दिलत राखे समस्या परेन? जनजाित ३७% मा थारूलाई पिन िमसाइएको हो? थारु भनेका त मधेशी हुन्। ितनलाई मधेशी समुहमा रािखनुपर्छ। अन्य जुन भिनएको छ, त्यो बाहुन, क्षेत्री, नेवारलाई भिनएको होला। िगिरजा मार्का बाहुनहरू तराईमा पिन बसेका छन्। ती पिन त्यसमा पर्ने भए।
भने पिछ अिहलेको पहाडी षडयन्त्रकारी जनगणनालाई नै पिन मान्ने हो भने मधेशी ३१%, मधेशी दिलत ६%, थारू मधेशी ७% गर्दा ४४% पुग्छ। मधेशी भनेका नेपालमा ४४% छन् भन्ने कुरा त्यसैबाट पिन छर्लङ हुन्छ। तर वास्तवमा त्यो प्रितशत त्यो भन्दा बढी छ जुन िक अर्को जनगणनामा देिखनेछ। तर मानौं ११६ लाई १०० मा पुर्याइयो हरे। मधेशीमा थारु पिन िमलाएर ३५%, जनजाित २८%, दिलत १०%, कर्णाली २%, र अन्य २६%। २४० समानुपाितकबाट अाउने भिनयो ह रे। िमस्रीतमा जाने हो भने त्यो संख्या २४० अथवा ३४० हुनुमा खासै फरक छैन। ३४० भन्दा २४० नै राम्रो।
२४० को ३५% भनेको ८४ मधेशी, २४० मा २८% भनेको ६७ जना जनजाित, २४० मा १०% भनेको २४ जना दिलत जसमा १२ जना मधेशी दिलत भनेर िकटान गर्नैपर्ने हुन्छ नत्र भने डोम दुसाद मुसहर गायब र सब िवकहरू नै अाइपुग्लान्। ५ जना कर्णाली। ६२ जना अन्य।
अब त्यो ८४ मधेशी, ६७ जनजाित , २४ दिलत, ५ कर्णाली, र ६२ बाहुन, क्षेत्री, ठकुरी, नेवार कसरी पुर्याउने चुनावका अाधारमा? मानौ िनम्न पार्टी छन्: काँग्रेस, एमाले, माअोवादी, फोरम १, फोरम २, सद्भावना १, सद्भावना २, जनजाित पार्टी १, जनजाित पार्टी २। Right to peaceful assembly मानव अिधकार हो। मधेशी पार्टी पिन खोल्न पाइन्छ, जनजाित पार्टी पिन खोल्न पाइन्छ, दिलत पार्टी पिन खोल्न पाइन्छ। मानव अिधकारलाई उल्लंघन गरेर कुनै कानुन बनाउन पाइँदैन। दिलत पार्टीले १२% भोट ल्याएमा अरू पार्टीले दिलत सांसद नै नराख्ने हो िक? ८४ जना मधेशी कुन कुन पार्टीबाट अाउने? फोरम र सद्भावनाले नै ८४ मधेशी ल्याएमा काँग्रेसले अाफुले पाएको मधेशी भोट बेवास्ता गर्न पाउने हो िक?
कमसेकम कित प्रितशत मत ल्याउनु पर्ने हो कुनै पिन पार्टीले? ढाइ प्रितशत मत ल्याउने पार्टी सबैले भाग िलन पाउने त होला िन? कुनै पार्टीले ३% ल्याए उसको अाधा प्रितशत मत के हुने? यस फर्ंमुलामा त िक ढाइ, िक ५, िक साढे सात, िक १० ल्याउनुपर्यो। तीन, सात ल्याउनेलाई त केही मुश्िकल पर्छ।
प्रत्येक ठुलो पार्टीले ८४ मधेशी, ६७ जनजाित , २४ दिलत, ५ कर्णाली, र ६२ बाहुन, क्षेत्री, ठकुरी, नेवार भएको िलस्ट िनर्वाचन अायोगमा िदनुपर्ने हो? सानो पार्टीले िन? अिन फोरम र सद्भावना जस्ता क्षेत्रीय पार्टीले के गर्ने? कस्तो िलस्ट पेश गर्ने? िलम्बु पार्टीले िन?
मानौ साना र क्षेत्रीय पार्टी नै छैनन्। काँग्रेस, एमाले र माओवादी मात्र छन्। ितनले त्यो िलस्ट पेश गर्दा कुन रूपमा गर्ने? प्रत्येक जातको एक जना राख्िदन्छु भनेर जनजाितलाई पौडेल बाहुनले िदएको वाचा कुन पार्टीले पुरा गर्ने? काँग्रेसले? एमालेले त त्यो वाचा गरेको छैन त। मधेशीमा थारु पिन िमलाएर ३५%, जनजाित २८%, दिलत १०%, कर्णाली २%, र अन्य २६%। मानौं काँग्रेसले २०%, एमालेले २२% र माअोवादीले १६% मत ल्यायो र ४२% मत दुई फोरम, दुई सद्भावना, र अन्य मधेशी र जनजाित पार्टीहरूमा बाँिडयो। अिन त्यसपिछ के हुन्छ? जाबो िनर्वाचन प्रक्िरयामा एक हुन नसकेका पार्टी सीट बाँडफाँडमा एक हुन्छन् भन्ने नसोंचे पिन हुन्छ। अिहलेको political paralysis त केही पिन होइन। अिहले भिनएको िमस्रीत अनुसार िनर्वाचन भयो भने त्यसपिछ यस्तो िवकराल political paralysis पैदा हुन्छ िक त्यसको बयान गर्न सिकन्न।
िनर्वाचन गराउनै नसिकने फर्मुला तेर्सयाएर िगिरजा र िगिरजा मार्का बाहुनहरूले देशमा किहले पिन िनर्वाचन नै नहोस् र हामी अिहले जस्तै िबना िनर्वािचत नै सत्तामा बिसराखौं भन्न खोजेको हो। भर्खर िगिरजाको न्युज अाएको छ, दिलतलाई पर्याप्त मनोिनत गर्ने अाश्वासनको रूपमा। त्यो दिलतलाई िगिरजा बाहुनले अाश्वासन िदएको होइन। त्यो िगिरजा बाहुनले िगिरजा बाहुनलाई अाश्वासन िदएको हो। चुनवापिछ पिन म नै प्रधानमन्त्री हुने ग्यारण्टी गरेको हो।
कसैले नबुझेको िन्रवाचन प्रक्िरयामा देशलाई होम्नु भनेको राजाको नगर िनर्वाचनभन्दा ठुलो बबण्डर हुन्छ। अिहलेको एक मात्र उपाय र िनकास भनेको दलीय अाधारको पुर्ण समानुपाितक िनर्वाचन हो। काँग्रेसको िमस्रीत पिन काम लाग्दैन, माअोवादीको जातीय समानुपाितक पिन काम लाग्दैन। संिवधान संशोधन गरेर चुनावपिछ साधारण बहुमतको सरकार र दुई ितहाई बहुमतको संिवधान भन्ने। त्यसपिछ सीट संख्या तोक्ने। म त भन्छु २४० जम्मा। अिन दलीय अाधारको पुर्ण समानुपाितक जसमा एउटा मात्र िनयम हुने, प्रत्येक दलको िलस्टमा कमसेकम प्रत्येक तेस्रो नाम मिहला हुनुपर्ने। दिलत, जनजाित, मधेशी पार्टी पिन खोल्न पाइन्छ भनेर कानुन पास गर्नै पर्दैन। सब कानुन र संिवधानको बाप भनेको मानव अिधकारको घोषणापत्र हो, र त्यसले नै प्रदान गरेको छ त्यो अिधकार। त्यो right to peaceful assembly नेपालका बाहुनहरूले खोस्न चाहेर पिन खोस्न पाउने कुरा होइन त्यो।
अािदवासी जनजाित महासंघले प्रत्येक जाितको कमसेकम एक जना संिवधान सभामा भनेर जुन माग गरेथ्यो त्यो पौडेल बाहुनसँग माग्ने कुरा नै होइन। अािदवासी जनजाित महासंघले पार्टी खोल्ने, त्यस पार्टीले अाफ्नोे पार्टीको िलस्टमा प्रत्येक जाितको कमसेकम एक जना राख्ने अिन जनताकोमा जाने।
माअोवादीले जातीय अाधारमा पुर्ण समानुपाितक भनेर िचच्याइरहेको छ। भोिल काँग्रेस र एमालेले अा-अाफ्नो िलस्टमा पिहलो २०% सब बाहुन बाहुन राख्ने हो भने अवश्य पिन राख्न पाउँछ। २०% भन्दा बढी मत त कुनै पिन पार्टीले पाउने छाँटकाँट छैन। भने पिन काँग्रेस र एमालेबाट िजत्ने सब बाहुन हुने भए। माअोवादीलाई त्यो मन पर्दैन उसले अाफ्नो िलस्टमा पिहलोे २०% नाम टन्न दिलत, जनजाित र मधेशी िलएर जाअोस्, अरू पार्टीले ३३% मिहला उठाउँछन् भने माअोवादीले ४०% मिहला उठाअोस्। त्यो हो तिरका। तिरका भनेको जनतामा जाने हो। काँग्रेसले बाहुन मात्र उठाउने भए, एमालेले बाहुन मात्र उठाउने भए भनेर माअोवादीले दुख मान्ने गर्नुभएन, बरू खुसी हुनुपर्यो, बल्ल ियनीहरूलाई बाहुनवादी पार्टी भनेर जनताकोमा भन्न पाइयो, ियनीरूले पिहला पाउने गरेको जनजाित र दिलत भोट हामीले पाउने भयौं भनेर माअोवादी खुसी पो हुनुपर्यो।
सत्ता र संसदमा नरहेका मधेशी र जनजाित पार्टीहरू यस वादिववादमा सरीक हुनैपर्छ। जातीय समानुपाितक को कुरा गर्ने जनजाित नेताहरू बाहुनका दास हुन्। बाहुनसँग िभक्षा मािगरहेका छन्। माग्ने भनेको दलीय पुर्ण समानुपाितक िनर्वाचन प्रक्िरया हो। खोल्ने भनेको अाफ्नै पार्टी हो।
पिहलो अान्दोलन नै दलीय पुर्ण समानुपाितक िनर्वाचन प्रक्िरयाकालािग हुन्छ। त्यहाँ नपुगेसम्म बाहुनहरूले चुनाव गराउनेवाला छैनन्। दुई पटक सािर सके। फेिर पिन सार्छन्। दक्िषण अफ्िरकामा सात व्रष लागेथ्यो भनेर भन्न थािलसके बाहुनहरू। नेपालमा त दुई वर्ष पिन भएको छैन।
माअोवादीले पिन दलीय पुर्ण समानुपाितकको लाइन समात्नुपर्यो। जम्मा सीट संख्या २४० पुर्याउने र चुनावपिछ साधारण बहुमतको सरकार, दुई ितहाइ अथवा ६०% बहुमतको संिवधान भनेर िकटान हुने गरी संिवधान संशोधन हुनुपर्यो। त्यो एजेण्डामा माअोवादी, एमाले, मधेशी, जनजाित एक हुने हो भने काँग्रेसको केही लाग्दैन।
पुर्ण समानुपाितक िनर्वाचन िवरूद्धका कुतर्कहरु
पुर्ण समानुपाितक िनर्वाचनकालािग िगिरजालाई कसरी घुँडा टेकाउने?
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
In The News
Last chance to Koirala to hold CA polls, says Nepal Kantipur
PM says agreement within reach The PM also expressed commitment to support the ongoing fight against imperialism. ........ Bharat Mohan Adhikari .... added that the deadlock on the proportional representation system for the Constituent Assembly (CA) persisted.
Students call chakka jam in Sarlahi
Parties acting like monarchs: Deuba
कांग्रेस भागबण्डामा लाग्न हुदैन ः उपसभामुख
पर्ूण्ा समानुपातिक नभए गोलमेच' 'पुरानै अडानअनुसार पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीमा अडिग रहेको बतायौं,' आदिवासी जनजाति महासंघका सल्लाहकार डा. ओम गुरुङले कान्तिपुरस“ग भने- 'मधेसी र दलितको पनि यही कुरा थियो ।' .... गुरुङका अनुसार सहमति हुन नसके मधेसी, जनजाति, दलितसहित गोलमेच सम्मेलन प्रस्ताव राख्ने र त्यसमा पनि सहमति हुन नसके 'नोट अफ डिसेन्ट' लेख्ने माओवादीले बताएका थिए ।
मधेसमा नया“ तरङ्ग लामो समयदेखि सहमतिमा आउन नसकेका दलहरूलाई यस घटनाले गम्भीर मात्रै बनाएन, केही हदसम्म नजिक्याएको पनि छ । त्यसपछिका दिनमा काङ्ग्रेस, एमाले र माओवादीबीच दिनहु“जसो वार्ता हुनुले पनि त्यसैलाई सङ्केत गर्छ । ..... महिनौ“देखि झगडा गररिहेका सात राजनीतिक दलका नेताहरू मधेसको यो घटनापश्चात् मिल्ने अवस्थामा पुगेका छन् ...... यस घटनाले राष्ट्रिय राजनीतिमा मात्र होइन, ठूला राजनीतिक दलहरूमा समेत नया“ तरङ्ग ल्याइदिएको छ । ....... रघुवीर महासेठलाई मन्त्री बनाउने कसरत पनि सुरु भएको छ ....... मधेसीहरूलाई प्रमुख जिल्ला अधिकारी बनाउनर्ुपर्ने सुझाव पनि दिएका थिए । सांसदहरूको यस्तो सुझाव आउनेबित्तिकै स“गै रहेका गृहमन्त्री कृष्ण सिटौलाले चाहि“ त्यस पदका लागि उपयुक्त हुनसक्ने मधेसी समुदायका सरकारी कर्मचारीहरूको नाम सिफारसि गर्न अनुरोध गरे । ....... प्रधानमन्त्री कोइरालाले बैठकमा उपस्िथत वरष्िठ मधेसी नेताहरू डा रामवरण यादव, विमलेन्द्र निधि र विजयकुमार गच्छदारको समूहलाई तत्कालका लागि के-कस्तो रणनीति तय गर्न सकिन्छ भन्ने विषयमा एक-दर्ुइ दिनभित्रै सुझाव पेस गर्न पनि लगाए । ........ मधेसी समुदायका नेताहरूलाई क्षेत्रीय राजनीतिक दलतिर जानबाट रोक्न मन्त्री बनाउने कसरत पनि सुरु भएको छ, जसमध्ये विजयकुमार गच्छदारको नाम चर्चामा अगाडि छ । ...... गच्छदारले गृह मन्त्रालय दाबी गररिहेका छन् । उनलाई यो मन्त्रालय माग्न काङ्ग्रेसकै केन्द्रीय सदस्यहरू खुमबहादुर खड्का र गोविन्दराज जोशीले उक्साइरहेको ...... आफ्नो पुरानै 'केजीबी' समूहको उदय हुन ..... सांसद जयप्रकाश गुप्ताले पनि संसद् र पार्टर्ीीट राजीनामा भने दिइसकेका छैनन् । उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरमस“ग पनि उनको वार्ता अगाडि बढिरहेको छ । विगतमा फोरमको महासचिवसमेत रहेका गुप्ता ....... "क्षेत्रीय दलको अवधारणापत्र र विधान मैले नै लगेर दिएको हु“," गुप्ता भन्छन्, "म क्षेत्रीय दलको प्रमोटर हु“ । अहिले पनि इनपुट दिइरहेको छु ।" ....... एमाले, काङ्ग्रेस र सद्भावनाका गरी झन्डै १५ नेता तथा सांसदहरूबीच यतिखेर क्षेत्रीय दलमा जाने विषयमा कुराकानी भइरहेको स्रोत बताउ“छ । त्यसमा काङ्ग्रेसका विजय गच्छदार, जयप्रकाश गुप्ता, हरनिारायण चौधरी, लक्ष्मण मेहता, एमालेका रघुवीर महासेठ, रामप्रीत पासवान, दानबहादुर चौधरी, जगदीश साह र सद्भावना पार्टर्ीी गोविन्द चौधरी आदि छन् । ........ स्वयम् प्रधानमन्त्री कोइराला आशङ्कामुक्त छैनन् । मङ्सिर २६ गते साना वामपन्थी दलका नेताहरूस“गको भेटघाटमा उनले विदेशी शक्तिहरूले नेपालमा आफ्नो प्रभुत्व जमाउनका लागि प्रतिस्पर्धा गररिहेको मात्रै उल्लेख गरेनन्, माले महासचिव सीपी मैनालीस“ग त ठाकुरसहितका मधेसी नेताहरूले विदेशीकै 'इन्टे्रस्ट' मा सरकार, संसद् र पार्टर्ीीट राजीनामा दिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरे । ....... "महन्थ मैले विश्वास गरेको मान्छे, मलाई पत्तो नदिई मन्त्री पद छाड्यो, पार्टर्ीीाड्यो । यसको अर्थ के हो -" प्रधानमन्त्री कोइरालाले माले महासचिव मैनालीलाई भनेका थिए । ...... "जात र भूगोलका आधारमा पार्टर्ीीठन गर्नु राम्रो होइन," मङ्सिर २६ गते जनकपुरमा आयोजित मधेसी राष्ट्रिय मुक्ति मोर्चाको घोषणासभामा माओवादी अध्यक्ष प्रचण्डले भने, "संसद्मै आवाज उठाउन सकिने परििस्थति हु“दाहु“दै पछि हट्नु भनेको समथिङ् इज हिडन ।" .............. "भारतले चलखेल गरी आफ् नो स्वार्थ पूरा गर्न स्वायत्त मधेसको मागलाई उपयोग गरी नेपालमा अन्योल, अस्िथरता र अनिश्चितता पैदा गरििदएको छ," नेमकिपाका अध्यक्ष बिजुक्छेको भनाइ थियो, "मधेसी मन्त्री र सांसदको यो राजीनामास“गै तर्राईमा झन् बढी भा“डभैलो मच्चिने छ ।" जनमोर्चाका अध्यक्ष्ँ अमिक शेरचनले पनि मधेसी मूलका मन्त्री र सांसदको राजीनामालाई सुनियोजित ढङ्गबाट आएको टिप्पणी गरेका छन् । ......... प्रधानमन्त्री कोइरालाले 'भारतस“ग छलफल गरेर तर्राईको समस्या एक मिनेटमा नै समाधान गरििदन्छु' भनी दिएको अभिव्यक्ति र माओवादी अध्यक्ष प्रचण्डले तर्राईमा नेपाली सेना र उनीहरूको जनमुक्ति सेना संयुक्त रूपमा परचिालन गर्नुपर्ने भनाइ आएपश्चात् मधेसी नेताहरूको घोषणा आउनु ........... सांसद गुप्ता भन्छन्, "यो न त विदेशी उक्साहटमा हो न विखण्डनका लागि नै हो ।" ......... कतिपय मधेसी समुदायका नेताहरूचाहि“ आफ्नो निर्वाचन क्षेत्रमा आधार समाप्त भएको देखेर नै मधेसी सांसदहरू क्षेत्रीय दलको बाटोमा गएको बताउ“छन् । ....... शान्तिपर्ूण्ा राजनीति गररिहेका आधा दर्जन क्षेत्रीय दल र मोर्चाहरू अहिले मधेसमा क्रियाशील छन् । सद्भावना आनन्दीदेवी, नेपाल सद्भावना पार्टर्ीीमधेसी जनअधिकार फोरम, व्रि्रोही मधेसी जनअधिकार फोरम पार्टर्ीीे रूपमा छन् । ......... भाग्यनाथ गुप्ताको अध्यक्षतामा रहेको व्रि्रोही फोरमले चाहि“ तर्राईमा रहेका विभिन्न ११ संस्थाहरू सम्मिलित बृहत् मधेसी राष्ट्रिय मोर्चाको निर्माण गरेको छ । माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चा र एमालेको मधेसी लोकतान्त्रिक सङ्गठन पनि मधेसमा क्रियाशील छन् । ......... विश्वास मधेसमा एउटै दल वा मोर्चा निर्माण असम्भवजस्तै भएको बताउ“छन् । उनी क्षेत्रीय दल गठनकै कुराले पनि त्यतिसारो उत्साहित छैनन् । "कथित मधेसका व्यक्तित्व भनिने अन्य राजनीतिक दलका व्यक्तिहरू नै सम्भावित क्षेत्रीय दलमा गएका छन्," उनी भन्छन्, "त्यस दलको अग्रसरता देखाएका महन्थ ठाकुर र हृदयेश त्रिपाठी त माघमा मधेस आन्दोलन हु“दा मन्त्री थिए ।" ........ तर्राईमा आन्दोलनरत सशस्त्र समूहहरूको सङ्ख्या झन्डै दर्ुइ दर्जन पुग्न लागिसकेको छ । ...... संविधानसभामा जनताले व्यक्तिलाई भोट दिने होइन, सिद्धान्तलाई भोट दिने हो । त्यसैले, समानुपातिक निर्वाचन प्रणालीमा जानर्ुपर्छ । ....... सेना परचिालन गरेर एक जना मात्रै मारयिोस् त देशको विखण्डन गर्ने त्यही व्यक्ति बन्छ । ........ र्सलाही काङ्ग्रेसका सभापति वासुदेवशरण कोइराला ....... यो कुनै मनोरञ्जनका लागि चालिएको कदम होइन । ...... यथार्थमा मधेस आन्दोलनमा जनता अघि र नेता पछि परेका छन् । ........ हाम्रो आन्दोलनले एक महिना चार दिन संसद् प्रभावित भयो । त्यहीबीचमै एउटा सशक्त राजनीतिक सङ्गठनको आवश्यकता महसुस भएको हो । ....... हामीले नया“ दल खोल्न लागेपछि मधेसलाई अधिकार दिनुको साटो प्रधानमन्त्रीले दक्षिण एसियाका धेरैजसो नेताहरूले बोल्ने 'विदेशी शक्ति' भनेर आन्दोलनलाई बदनाम गराउन खोजेका छन् । अझ प्रचण्डले त दुवै सेना -नेपाली सेना र माओवादी छापामार) परचिालन गर्ने बताएर झस्काइदिएका छन् । किनभने, दुवै सेनामा मधेसी छैनन् । मधेसका सबै मुद्दाहरू राजनीतिक रूपमा समाधान हुनर्ुपर्छ भन्ने हाम्रो धारणा हो । तर, सैन्य समाधान भनेपछि हामीले न राज्य, न त सरकार न राजनीतिक दलहरूलाई विश्वास गर्न सक्ने स्िथति रहन्छ । सैन्य समाधान खोज्दै जाने हो भने त जे पनि हुनसक्छ । ........ समग्र मधेस एक स्वायत्त प्रदेश, हाम्रो माग हो । राज्यको हरेक अङ्गमा समानुपातिक प्रतिनिधित्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिलेको आवश्यकता हो । ...... हामीले राजनीतिक दलको आकार लिइसकेपछि तर्राईका अन्य समूहस“ग कसरी अघि बढ्ने भन्ने निर्क्याेल हुनेछ । हामी शान्तिपर्ूण्ा राजनीतिमा विश्वास गर्र्छौं । सशस्त्र समूहहरू, सात राजनीतिक दल र माओवादीप्रतिको धारणा पनि हामी पछि र्सार्वजनिक गछौर्ं ।
House to open debate on statute amendment bill Wednesday NepalNews The bill seeks amendment in the Article 33 (Ka) of the interim statute, incorporating Chaitra-end (mid-April 2008) deadline for constituent assembly election. Maoists won’t give up demand for PR system: Prachanda He argued that the resignation of four Madhesi lawmakers was an indication of foreign powers trying to put a price on Nepal's parliament. ...... he said the party would soon launch “return to the village” campaign to improve party’s relation with the people. The four-month-long campaign
NC, Maoists hold bilateral talks
PM Koirala promises polls by mid-April next year
Minister Nepal for integration of PLA into NA before polls "If the Maoist PLA is integrated into the national army before the constituent assembly election then there would be no problem [in holding it] as the Maoists would not be able to shy away from the election on any excuses”
'DV victims’ stage dharna in front of MoFA DV Victims Association Nepal .... a group of people who won the DV lottery but were denied US visas for failing to produce necessary documents. ..... More than 1,100 Nepali citizens received immigrant visas to the US through the 2007 DV lottery programme this year ..... More than 7,800 Nepalis have already immigrated to the US through this programme since 2001.
'Maoists engaging in conspiracy against CA' Nepali Congress general secretary Bimalendra Nidhi has accused the Maoists of ‘engaging in conspiracy’ to not let the election to Constituent Assembly (CA) take place by putting forth the proposal of roundtable conference.
Maoists can't go for CA election with their fighting squad: Nepal "A political party should not retain a standing army or armed combatants" ..... hold the election by mid-April next year, it will only be possible after management of Maoist combatants is complete.
Petroleum dealers announce fresh stir
JTMM-Goit wants unity in action with rebelling Madhesi MPs He said that the JTMM-G was ready for similar cooperation with Madhesi Janadhikar Forum, Nepal Sadbhavana Party but not with its splinter JTMM-Jwala Singh.
Govt tables motion for amendment in interim statute
YCL seizes 15 ton red sandalwood from the outskirts of Kathmandu, Wednesday morning and have handed it over to the forest department. ..... Last week on Wednesday cops had seized 10 ton red sandalwood from Lalitpur district on a tip-off by the YCL. ..... The smugglers were preparing to take the red sandalwood to China where it is used in traditional medicines and is believed to cure many diseases. In the black market the per kilo of red sandalwood fetches up to Rs 2500.
Subscribe to:
Post Comments (Atom)
1 comment:
kati bahun bahun bhanchha...racist....sabai bahun lai eutai jholama rakhne gawar...what about madhesi bahns?...ee loser gawar ke ant shant bolchhas re....
Post a Comment