Tuesday, May 15, 2007

Girija Will Kill Another 40,000 Nepalis






Mayawati Has Lessons For Madhesi, Janajati, Dalit, Mahila

The decade long civil war cost us about 13,000 lives to warfare and twice that many to suicides. That is not to count the displaced. That is not to count the damage to infrastrucure. That is not to take into account the lost economic opportunities.

The Maoists might have launched it, but it all gained momentum when Girija Koirala decided there was to be a military solution to the Maoist insurgency. This idiot was the most vicious opponent to the idea of a constituent assembly for the longest time possible. He was the last person to see that a constituent assembly was the only meeting ground for the three political forces in the country.

Girija is the original author of the idea of a military solution to the Maoist insurgency. Gyanendra followed in his footsteps.

Result: 40,000 lives. The tragedy is that if we all had agreed to the idea of a constituent assembly before these 40,000 people died, they might still have been around. A constituent assembly is not a surrender to the Maoists. It is a just political solution.

And now Girija Bahun is talking of sending the army into the Terai. The day he does that, he will have pushed Nepal into a civil war that might last 20 years. It will be a point of no return. This will be much worse than Sri Lanka. The Madhesis are almost half of Nepal's population. They don't live on an island. There is an open border.

If Girija sends in the army, Nepal will no longer remain one country. It will not even be two countries. It will spiral down to being a failed state.

Girija Koirala is a motherfucker for thinking in terms of a civil war. Goit would absolutely love it if the Nepal Army were to be sent into the Terai. That will help him recruit more soldiers. That will prove his point that it makes no sense for the Terai to continue to be part of Nepal.

The country will break into two. But before that there will be a vicious civil war. It will be like one of those African countries.

We all know Girija is stupid. But launching a civil war is more than stupid, it is criminal behavior.

द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन

What Is The Solution?

Stop humiliating the Madhesi MPs. The Pahadis in power have gerrymandered the constituencies of all the sitting Madhesi MPs so as to ensure their defeat at the polls. All the additional constituencies that the Madhesi Movement earned for the Terai have been allocated such that they will lie east-west along the Chure range where many Pahadis live.

This humiliation is amazing in that it cuts across all party lines. It is almost like political parties do not matter no more. All Pahadi leaders are on one side, all Madhesi leaders have been put on another side.

The Madhesi MPs have no option but to abandon all the Pahadi parties and come together under one umbrella.

Girija has humiliated the Madhesi Janadhikar Forum, which is a nonviolent political outfit. Girija humiliates the legitimate political actors and that creates room for the violent actors like Goit and Jwala.

The solution is to respect the Madhesi aspirations. The solution is to respect the Madhesi political outfits like the MJF. The solution is to respect the Madhesi MPs. You do all that to isolate the violent groups. And then you deal with them like we dealt with the Maoists. We engage in respectful dialogue.

एक मधेशी पार्टी

Rajendra Mahato

Mahato said that some Madhesi will end up Chief Minister of the future Madhesh state. Is that a revelation? That is what will happen. Why the furor?

मैले पिरकल्पना गरेको मधेश राज्य

In The News

Minister Mahato regrets PM's comment NepalNews "What I said is that Madhesis should be allowed to rule Madhes. This I will say one lakh times," Mahato said on Tuesday.
Chure agitators demand action against Minister Mahato
NRNA Cyprus reorganised under Thebe's leadership NRNA ICC Russia representative Jiwa Lamichhane
PM main impediment for republic: Yadav A fiery speaker, Minister Yadav had come into media limelight a month ago with his public comment that Nepali Army was involved in felling trees and killing animals like deer and wild boars, a claim which led to his bitter row with the Prime Minister in a cabinet meeting.
Prachanda, Bamdev discuss red unity Gautam is learnt to have taken this request by Prachanda in a positive light and has promised that he would put this before his party’s high command.
Jwala's men kill two cadres of Goit's faction
Maoist women vandalise Kanchanpur DAO
YCL steps up vandalism of Kings' statues
NC will unite once CA date is announced, says PM


म पहाडे-मधेसी-खस-नेपाली

डा जुगल भर्ुतेल

लहानको घटनाले एउटा राष्ट्रको रूपमा हाम्रो रूपान्तरण असहज हुने संकेत दिएपछि आफ्नो पहिचान पहिल्याउने प्रयत्न गर्दा माथिका शर्ीष्ाक तयार भयो, जुन मैले ठूलो गर्व गर्ने मेरो भावनात्मक परिचय हो । एसएलसी पास गरेर काठमाडौं जानु अघिसम्म मैले कहिल्यै नजिकबाट पहाड नदेखेको भए पनि हजुरबुबा भोजपुरबाट र्झनुभएकोले मेरो हनुहारमा पहाडेको छाप लाउने असफल प्रयास गरिन्छ, तर म जन्मे, हर्ुके, बढे र पढेको ठाउ“ मधेस भएकोले म मधेसी हु“ । मेरो नाममा समेत पहाडेपन छैन । भोजपुरभन्दा अघिको इतिहास हाम्रो परिवारलाई थाहा छैन । अज्ञानतावश खस राज्य कहा“ छ, म अनभिज्ञ छु र खस शब्दको भूगोल वा जाति केलाई बुझाउ“छ, मलाई थाहा छैन । तर मधेसमा पनि बाहुन हुने भएकोले जातीय आन्दोलनका नेताहरूले मलाई खस-बाहुन बनाइदिएका हुनसक्छन् । त्यही नै मेरो पहिचान पनि होला, तर काठमाडौंको सामन्ती शासनलाई बुझाउने क्रममा जातीय मानमर्दनका लागि त्यसको व्यापक दुरुपयोग हुने गरेको मेरो अनुभूति छ । खैर जे होस्, मेरो सम्पर्ूण्ा अस्तित्व जोडिएको मूलघर र मातृभूमि झापा भएकोले म झापाली हु“ । मलाई मान्छेमात्र हैनन्, हावा, पानी, माटो, रूख सबै त्यहींका प्रिय लाग्छन् । तर म नेपाल हुन्जेलमात्र झापाली हु“ । यहा“ विदेशमा त मेरा अरू सबै विशेषणहरू गौण हुन्छन् र म केवल नेपाली हुन्छु । हिजोसम्म त्यही मेरो मौलिक पहिचान र जातीय स्वाभिमानको र्सवाेच्चता थियो । तर सबै जातिले आ-आफ्नो ठाउ“ खोज्न थालेपछि नेपालीमात्रको मेरो परिचय क्रमशः अमर्ूत हु“दै गएको छ र म को हु“ भनेर आफैंस“ग अप्ठेरो प्रश्न सोध्न बाध्य भएको छु ।

मैले आफ्नै आ“खाअघि सोभियत साम्रँज्यलाई धराशायी भएको देखेको छु । अनि देश गुमाएर विक्ष्ँिप्तझैं भएका प्यालेस्टिनीहरूको संगतले जीवन-जगतलाई अलि नजिकबाट बुझ्ने प्रयास गरेको छु । अन्तर्रर्ााट्रय वातावरणमा अध्ययन गर्नुको सबैभन्दा ठूलो फाइदा नै थरीथरीका विदेशी मित्रहरूको अनुभवमा उद्घाटित जीवनका नौला पाटास“गको साक्ष्ँँत्कारमा हुने रहेछ । म सोभियत संघमा अध्ययन गर्दा मेरो कक्षामा एउटा प्यालेस्टिनी साथी थियो- अहम्मद । छात्रावासमा पनि ऊ मेरो छिमेकी भएकोले हामी प्रायः स“गै हुन्थ्यौं । उसको आफ्नो देश नभएकोले पढाइ सकेर र्फकेर जाने उसको कुनै ठाउ“ थिएन । निराशाको चरम उद्वेलनमा ऊ कहिलेकाही“ अ“ध्यारो कोठामा एक्लै बसेर रुने गर्थ्याे र मलाई भन्थ्यो, 'त“ कति भाग्यमानी, तेरो आफ्नै देश छ ।' त्यस्तो बेला मलाई आफ्नो देश भएको र उसको नभएकोमा अलिकति ग्लानिबोध पनि हुन्थ्यो । हरेक शनिबार मस्कोमा अध्ययनरत उसका थुप्रै साथीहरू उसलाई भेट्न आउ“थे । उनीहरू राति अबेरसम्म यासेर अराफातका भाषणका क्यासेट सुनेर उत्तेजित हुन्थे, राष्ट्रप्रेमले ओतप्रोत गीत गाएर हामीलाई सुत्न दि“दैन थिए । ती सबै शरणार्थी थिए । कोही जोर्डनबाट आएका, कोही लेबनानबाट र कोही सिरियाबाट । अध्ययनपछि ऊ सायद जोर्डन फर्कियो र हाम्रो सर्म्पर्क पनि टुट्यो । तर स्वतन्त्रताको मूल्यलाई चिनाएर नेपाललाई माया गर्न सिकाएकोमा म जहिले पनि अहम्मदप्रति कृतज्ञ रहनेछु । तर्राईमा बढ्दो हिंसाले उसलाई फेरि सम्झाइदिएको छ ।

केही हामी अब नेपालको अस्तित्वलाई निमिट्यान्न पार्ने उद्योगमा लागिसकेका हौं - झट्ट हर्ेदा भयावह र लामो मानवीय संकट निम्त्याउने समस्याजस्तो देखिए पनि टुक्रिनु र फुट्नुको डोमिनो असर हुन्छ- एकपटक सुरु भएपछि तीव्र गतिमा सबै ढलाउ“दै लैजाने । नत्र अपराजेय ठानिने सोभियत संघ १५ टुक्रामा त्यति सहजै परिणत हुने थिएन । साम्प्रदायिक रक्तपातले एक समयको शक्तिशाली युगोस्लाभिया झन्-झन् खुम्चिएर र्सर्भियामा मात्र सीमित हु“दा पनि कोसोभोको रूपमा अझै चोइटिने क्रम जारी छ । वातावरणमा जातिविद्वेषको विष घोलिएपछि सामाजिक सद्भाव र निश्चछलता सबैभन्दा पहिले घाइते हुन्छन् । मैले कोसोभोबाट ज्यान जोगाएर भागेको एउटा शरणार्थी र्सभ ट्याक्सी ड्राइभरलाई भेटेको थिए“ । हिजोसम्म आफन्तझैं लाग्ने अल्बेनियन छिमेकीहरूले उसको घरमा आगो लगाइदिएका थिए । नङमासुझैं रहेका छिमेकीहरू कसरी एक्कासी र्सभ र अल्बेनियनमा परिणत भएर एकअर्कालाई समाप्त पार्ने घृणित खेलमा सामेल भए - हातेमालो गरेर नया“ नेपाल बनाउने बेला हामी पनि खस, जनजाति,

मधेसी, पहाडी हु“दै टुक्रा-टुक्रामा विभक्त हु“दैछ । एक दसक लामो द्वन्द्वले जर्जर भइसकेको हाम्रोजस्तो देशलाई झर्‍यामझुरुम हुन कति समय लाग्ला र -

तर्राईका घटनाहरूले मलाईमात्र होइन, कुनै समय थाइल्यान्डमा स“गै अध्ययन गरेकी एउटी श्रीलंकाली साथीलाई पनि छक्क पारेको छ । माओवादी समस्यालाई राम्ररी बुझ्नुअघि नै त्यो समाधानको दिशातिर उन्मुख भएको देखेर उसले खुसी हु“दै इमेल पठाएकी थिई, 'हामीले पनि नेपालबाट शिक्ष्ँा लिनसकेको भए †' अहिले जातीय द्वन्द्वका संकेतहरू देखिएका छन् र उसले चिन्तित हु“दै फेरि लेखेकी छे, 'हिंसाले जातीय समस्यालाई बढाउनेमात्र काम गर्छ भन्ने कुराको उदाहरण श्रीलंकाभन्दा अर्काे कुन देश हुनसक्छ -' नेपालीले उसको देशबाट ठीक उल्टो शिक्ष्ँा लिइसकेको कुरा लेखेर मैले उसको आत्मसम्मानमा चोट पुर्‍याउन चाहिन ।

संसद्मा पुगेर अपराधीस“ग वातर्ँ गर्नुहुन्न, ती प्रतिगामी शक्ति हुन् भन्दै विजयको आत्मश्लाघामा लिन अर्काथरीलाई हतियारको भरमा टिकेको शक्ति कति क्षणभंगुर हुन्छ भन्ने कुराको यथेष्ट प्रमाण मधेसले दिइसकेको हु“दा उनीहरूको अहंकारी ध्वा“स हिजोको बन्दुकको गर्जनझैं कुरूप सुनिन्छ । राजाको निरंकुश शासनमा उग्रराष्ट्रवादीधारले प्रँेत्साहन पाएर सधैं उपनिवेशझैं रहेको तर्राईले अब दोस्रँे श्रेणीको भूभाग भएर बस्न अस्वीकार गरेको तथ्यलाई प्रतिगमन ठान्नु कति तर्कसंगत छ - मधेसको शोषण तथ्यांकले सावित भइसकेको कुरा हो । आज त्यही राजतन्त्रको अन्त्य होस् भनेर उसले माग गर्छ भने कसरी त्यसलाई अपराध भन्ने - तर्राईका नागरिकले राज्य सञ्चालनमा समान अधिकार खोजे र संविधानसभामा सबैको न्यायोचित प्रतिनिधित्व होस् भने त्यो कसरी नाजायज भयो - असंख्य विरोधाभाषले भरिएको कागजको मुठोलाई अन्तरिम संविधान भनेर हतार-हतार थोपर्दा अन्याय भएन, तर त्यसमा आवश्यक संशोधन होस् भन्दा प्रतिगमन मानिने - बरु देशभरि जातीय विखण्डनको अंकुरण गरेर र विध्वंसले मात्र नया“ सिर्जना हुनसक्छ भन्ने भयानक पाठ सिकाएर माओवादीले जुन भूल गरेका छन्, त्यसको सजाय मुलुकले होइन तिनले नै पाउनर्ुपर्छ भन्ने मलाई लाग्छ । तर उनीहरूझैं हतियार उठाउने हिंसाका कुरालाई म कहिल्यै र्समर्थन गर्दिन । संविधानसभाको निर्वाचनलाई मैले उनीहरूलाई दण्डित गर्ने उटा माध्यमको रूपमा हेरेको छु । तर्राईमा उर्लिएको जनचेतनाको भेलले प्रचण्डपथलाई बगाइदिएपछि पहाडमा समेत पथमा पहिरो जाने सम्भावना त उसै पनि बढेकै छ । हो, अहिले मधेसी आन्दोलनले चाहेझैं त्यो निर्वाचन समावेशी र न्यायपर्ूण्ा हुनर्ुपर्छपहाडे खस भए पनि म मधेसकै अङ्ग हु“ र त्यो मेरो पनि माग हो ।

अर्ढाई सय वर्षो शाही सामन्तवादको जञ्जिरलाई विस्तारै तोडेर उन्मुक्तितिर लम्केको मुलुकका शोषित-पीडित सबै वर्गका नेपालीस“ग अन्ततः आफ्नो पक्ष्ँमा शान्तिपर्ूण्ा ढङ्गले राज्यको समावेशीकरण गर्नसक्ने एउटा अवसर आएको छ । तर निरंकुश राजा र व्रि्रँेही शक्तिको आतंकबाट मुक्तिको सास फर्ेन नपाउ“दै मुलुकमा फेरि अर्काे डढेलो लाग्ने संकेत देखिएका छन् । संविधान संशोधन गरेर त्यो आगोलाई बेलैमा नियन्त्रण गरिएन भने त्यसले र्सवनाश निम्त्याउने त निश्चितै छ । त्यसबेला मजस्ता पहाडे मधेसीमात्र होइन, सम्पर्ूण्ा नेपाली जातिकै पहिचान लोप हुनसक्छ । त्यसबेला म पनि पहाडे-मधेसी- खस-बाहुन- झापाली-नेपालीको समग्र परिचयबाट एक-एक गरी मुक्त हु“दै मेरो प्यालेस्टिनी साथीझैं केवल शरणार्थी हुनेछु । तर सायद एकचोटी गुमेको देश फेरि फिर्ता नहुने अहम्मदको जीवनबाट सिकेको पाठ र विदेशको बसाइले होला, नेपाली पहिचान विनाको आफ्नो अस्तित्वको म कल्पनासमेत गर्न सक्तिन ।

-लेखक, मस्कोमा बसोबास गर्छन् ।)

Posted on: 2007-02-05 21:10:28

1 comment:

Unknown said...

Bhagat Ji,
Good to know your opinion. I am too is with your side, however I am not convinced of saying Madhesi. Madhesi represents Madhya Pradesh of India. We have a very nice word Terai the word originally comes from Tharu Language that means low/plain land.

Yes, the so far existing parties and leaders cannot make our country completely free because of their manner of nepotism, corruption, hero(Shakti Pooja) worship & prejudice.

I have been telling you all guys that we must form a totally new party that is based on true democracy, without any type of prejudice and total rule of law. The leaders should be educated and ethical with pure service to Nepal and Nepali. The issues of Indigenious people, different ethnicities must address by this new party and must draft a new constitution based on it. The racial harmony be developed by giving all and equall priority based on win win policy.