Friday, April 07, 2006

The Police, The Army Need To Stop Following Illegitimate Orders




Isolating The Monarchy
The Army Rank And File Need To Be For The People And Democracy

February 1, 2005 was a coup. There is no provision anywhere in the 1990 constitution for a coup. And so it has been and it is illegitimate for anyone on the state's payroll, either in the bureaucracy, the police, or the army, to be following the orders of this king and his yes men.

The police needs to stop following Kamal Thapa's orders.

The army should not follow the king's orders.

Those orders are illegitimate.

February 1, 2005 was a fatal blow to the 1990 constitution.

The movement option would be to incite the police and the army to join the people in the bureaucracy who have flat out come in support of the democracy movement.

But there will be a few bad apples who will knowingly follow orders, either for perceived gain or because they are sadists. Such will be punished. They will stand to lose liberty and property. They could be deported out of the country. They could be pushed into exile.

Kamal Thapa is threatening martial law. The seven party alliance has to respond by pamphleteering among the rank and file of the police and the army. They have to be brought on our side. They should be targeted with our message like the rest of the Nepali people. They are part of the Nepali people. Not only that, they are also on the Nepali people's payroll. That is a double whammy.

Hopefully April 9 will be decisive.

The king has come out saying he will announce the dates for "elections" on April 14. That is not someone in tune with the movement. Dialogue does not look like an option.

Right now the common minimum program is a Constituent Assembly. That is good enough. But if push comes to shove, we should be willing to change it to a Democratic Republic.

The American Revolution
Liberty, Equality, Fraternity: Exploring the French Revolution
The Russian Revolution
French Revolution - Wikipedia, the free encyclopedia


April Revolution: Document Every Atrocity
The Fascists In Kathmandu
Final Act: Disobey The Curfew
April 6,7,8,9, April 16,17,18,19, April 26,27,28,29
यो सडक ितम्र्ो हो
Kamal Thapa Is A Nazi
Kamal Thapa Going Jail, Kamal Thapa Chukkie Pissing
Dinesh Tripathi, Your Worst Nightmare
Needed: Dynamic Agreement, Concrete Eight Party Alliance
Sushil Pyakurel In Brussels
The King's Clowns And The Baathists Of Iraq
Kanak Mani Dixit, Rhoderick Chalmers
Up The Ante: Smart Sanctions
India, Europe, US For A Constituent Assembly
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
"Robin Hood Im Internet"
Nepal: One Year Of Royal Anarchy
Conspiring Against Democracy Is Treason And Can Be Legally Punished
ICG: Electing Chaos
One King Is Six Blind Men
Bloody Hell
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
Republic Of Nepal Flag
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
Curfews Will Not Save The Crown
India, EU, US, Japan, UN Should Be Thinking Economic Sactions
प्रहार गरिहालौं
Freedom Of Assembly Under Attack In Nepal
लोकतान्त्रिक गणतन्त्र नै किन?
RPP Split Shows Monarchy Will End
Janakpur Rally, Biggest In Nepal Since 1990
What We Are Up Against


सहरहरू तनावग्रस्त
४ सय पक्राउ

उजिर मगर/राजेन्द्र फुयाल

काठमाडौं, चैत २४ - सात राजननीतिक दलले आह्वान गरेको आमहडतालको पहिलो दिन बिहीबार व्यापक सरकारी दमनबीच देशभरका जनता स्वस्फूर्त सडकमा उत्रेका

छन् । बुधबार बिहानैदेखि प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि लाठीचार्ज र धरपकड सुरु गरेपछि अधिकांश सहरी क्ष्ाेत्र साँझसम्म तनावग्रस्त रहे । हडतालका क्रममा देशभरबाट ४ सय भन्दाबढी नेता-कार्यकर्तार् पक्राउ परेका छन् । लाठीचार्जबाट दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले जथाभावी कुटपिट गर्दा सर्वसाधारणसमेत मारमा परेका छन् । दोहोरो झडपमा छ सुरक्ष्ााकर्मी पनि घाइते भएका छन् ।

आमहडतालको आह्वानमा निस्केका बेला सप्तरीमा प्रहरीको कुटाइबाट बुधबार गम्भीर घाइते एमाले कार्यकर्ता दर्शनलाल यादवको बिहीबार मृत्यु भएको छ । आन्दोलनकारीले बुटवल महेन्द्र पार्कस्थित राजा महेन्द्रको सालिक तोडफोड गरेका छन् । सरकारी निषेधाज्ञा अवज्ञा गर्दै राजधानीमा बिहानैदेखि चोकचोकबाट स्वस्फूर्त रूपमा जुलुस निस्किएका थिए । साँझसम्म जारी जुलुसमा हजारौंको सहभागिता थियो । काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरका मुख्य चोक र सडक पूरै आन्दोलनमय भए ।

ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि तीनवटै सहरका मुख्य सडक र बजार क्षेत्र साँझसम्म तनावग्रस्त भए । प्रहरीले आन्दोलनलाई नियन्त्रण गर्न ठाउँठाउँमा अश्रुग्यास प्रहार गरे पनि प्रदर्शनकारी झन् उत्तेजित भएका थिए । यसअघिका आन्दोलनमा भन्दा बिहीबार सडकमा जनसहभागिता बढी थियो ।

आमहडतालले राजधानीको जनजीवन पूरै प्रभावित भयो । सडकमा निजी तथा भाडाका सवारी साधन चलेनन् । मुख्य बजार क्षेत्र पूरै ठप्प भएको थियो । सहरका भित्री बजार र पसलसमेत बन्द भएका थिए । उद्योग, कलकारखानासमेत बन्द रहे ।

आमहडताल सफल पार्न उत्रेका नेता कार्यकर्तालाई सादा पोसाकका सुरक्ष्ााकर्मीले कुटपिट गरेका थिए । सुरक्ष्ााफौजको निर्मम कुटपिट, अभद्र व्यवहारबाट स्थानीय जनता आक्रोशित बनेर आन्दोलनमा सहभागी बनेका थिए । प्रहरीले अश्रुग्यास हान्दा झ्यालबाट पानी फालेर टोलवासीले सहयोग गरेका थिए । सहिदगेट, वीर अस्पताल, भोटाहिटी, क्ष्ाेत्रपाटी, मैतीदेवी, कालिमाटी, कलंकी, बानेश्वर, कोटेश्वर, बालाजु, गोंगबु, चाबहिल, कीर्तिपुर, मंगलबजार, सातदोबाटो, भक्तपुरमा सुरक्ष्ााफौजले पटकपटक धरपकड गरे पनि साँझसम्म प्रदर्शनकारीहरू सडकमै बसेर विरोध प्रदर्शन जारी राखेका थिए ।

पाटनको सुन्धारामा निस्केको जुलुसमाथि प्रहरीले ज्यादती गर्न थालेपछि पूरै जनता सडकमा उर्लेर प्रहरीलाई लखेटेका थिए ।

त्यहाँ प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्‍यो । स्थानीयवासीले ०४६ साल चैत २४ मा पनि यसरी नै प्रहरी लखेटेर प्रजातन्त्र लिएको भन्दै सुरक्ष्ााफौजको प्रतिकार गरे ।

पाटनलाई स्थानीयवासीले मुक्त क्ष्ाेत्र घोषणा गर्नुपर्छ भनेर व्यापक आवाज उठाएका थिए । मुक्त क्षेत्र घोषणाको तयारीका लागि केन्द्रीय नेतृत्व आवश्यक पर्ने र त्यो गणतन्त्रको भ्रूण भएको उनीहरूले बताए ।

विश्वविद्यालयका विद्यार्थी र स्थानीयवासीको संयुक्त जुलुसले कीर्तिपुर बजार नियन्त्रणमा लियो । प्रहरीले पटकपटक प्रयास गर्दासमेत नियन्त्रण गर्नसकेन । प्रदर्शनकारीलाई नियन्त्रण गर्न त्यहाँ थप तीन ट्रक सुरक्ष्ााफौज आए पनि असफल भई फक्र्यो । कलंकीमा सुरक्ष्ााकर्मीले एक सर्वसाधारणको घरको ढोका फोडेर निर्घात कुटपिट गर्न थालेपछि टोलवासी प्रतिकारमा उत्रे ।

प्रहरी कार्यालयका अनुसार काठमाडौंमा २ सय १६ र पाटनमा ६ जना पक्राउ परेका छन् । प्रहरी झडपमा तीन दर्जनभन्दा बढी प्रदर्शनकारी र प्रदर्शनकारीको ढुंगा प्रहारबाट १ प्रहरी अधिकृत र ५ जवान घाइते भए । बन्द क्रममा चलाइएका ८ सवारी साधनलाई प्रदर्शनकारीले तोडफोड गरे । प्रहरी ज्यादतीमा परी एमाले कार्यकर्ता कुमार थापाको औंला भाँचिएको छ भने मीनभवन क्याम्पसका स्ववियु सहसचिव भीम रावल घाइते भए । मीनभवनको बाटो हिँडिरहेका सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष प्रकाश पन्तको प्रहरी लाठी प्रहारबाट टाउका फुटेको छ । उनलाई सडकमा लडाएपछि पनि निर्घात कुटियो । पन्तको शरीरभरि चोटैचोट छन् ।

प्रहरीको लाठी प्रहारबाट घाइते भएकामा एमालेका जगन्नाथ खतिवडा, रमेशत्रिभक्त श्रेष्ठ, अनिल उप्रेतीलगायत छन् । कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइराला, जगदीशनरसिंह केसी, दीपक गिरीलगायत पनि घाइते भए । कीर्तिपुरको झडपमा घाइते भएका नेवि संघका विष्णु दौलियाल र अम्बिका पन्तको वीर अस्पतालमा उपचार गरिएको छ । त्यहाँको झडपमा सुरेश शर्मा, कमल जोशी, गणेश बिष्ट, प्रदीप तिमल्सिना, आशिष कार्की, भीम बडुवाल, लीला सुनुवार, रमेश पाण्डे, एमालेका चन्द्र पन्त, डिल्लीप्रसाद भट्ट, नारायण पाण्डे, मधुसूधन पाण्डेलगायत घाइते

छन् । अधिकांश घाइतेलाई उपचारबिनै हिरासतमा राखिएको छ । मानव अधिकार आयोगले उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।

रातो पुलको जुलुसमा नेतृत्व गरेका ट्याक्सी चालक संघका महासचिव रामचन्द्र कार्की, कमल न्यौपाने, जगन्नाथ गाैतमलगायतलाई सरकार समर्थित सशस्त्र जत्थाले खुकुरी र भाला प्रहार गरी घाइते बनाएको छ ।

सरकारले प्रदर्शन नियन्त्रण गर्न काठमाडौंमा सडक विभाजन गरेर झन्डै दस जना एसपी परिचालन गरेको थियो ।

Posted on: 2006-04-06 17:53:57


No comments: